बिहानको मिरमिरे मा , तिम्रै याद आयो
खबर तिम्रो आकै छैन , पिरले मन खायो।
बर्षौ भयो विदेश गको, कता पो हरायौ
सुन्छु म त मलाई छोडि अर्कैलाई मन परायौ।
विदेशमा कमा जति त्यसै लाई चढायौ
धेरै पछि कुरा भयो , मलाई नै करायौ।
बिहानको मिरमिरे मा , तिम्रै याद आयो
खबर तिम्रो आकै छैन , पिरले मन खायो।
बर्षौ भयो विदेश गको, कता पो हरायौ
सुन्छु म त मलाई छोडि अर्कैलाई मन परायौ।
विदेशमा कमा जति त्यसै लाई चढायौ
धेरै पछि कुरा भयो , मलाई नै करायौ।