बिहानको मिरमिरे मा , तिम्रै याद आयो
खबर तिम्रो आकै छैन , पिरले मन खायो।

बर्षौ भयो विदेश गको, कता पो हरायौ
सुन्छु म त मलाई छोडि अर्कैलाई मन परायौ।

विदेशमा कमा जति त्यसै लाई चढायौ
धेरै पछि कुरा भयो , मलाई नै करायौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.