दुखको आँसु पिएकै छु
तिम्रो आशमा जिएकै छु।
फाटेको मनलाई सिएकै छु
चोखो माया दिएकै छु।
पिडा जति सबै लिएकै छु
तिमिले देको बिष पनि पिएकै छु।
किरण प्रसाई
नेपाली साहित्य – नेपाली गजल , नेपाली मनछुने गजल, नेपाली मायाको गजल, माया प्रेमको गजल , नेपाली कबिता, नेपाली कथा ।