भेट्न आउँदा मैले नयाँ कोट लाए
मह भन्दा मिठास तिम्रै ओठ मा पाए।
जवानीको पहिलो माया तिमी सङै लाए
समय संगै धोका पनि तिमी बाटै पाए।
भेट्न आउँदा मैले नयाँ कोट लाए
मह भन्दा मिठास तिम्रै ओठ मा पाए।
जवानीको पहिलो माया तिमी सङै लाए
समय संगै धोका पनि तिमी बाटै पाए।