पर्दैन मलाई बिदेश फाल्न
मन छैन तिमिलाइ एक्लै पार्न।
जे गरेनी यहि गरम ला
जस्तो दुखलाई नि मिलेर सहम ला।
मेरो माया अन्त कतै सार्न
मन छैन तिमिलाई एक्लै पार्न।
किरण प्रसाईं
पर्दैन मलाई बिदेश फाल्न
मन छैन तिमिलाइ एक्लै पार्न।
जे गरेनी यहि गरम ला
जस्तो दुखलाई नि मिलेर सहम ला।
मेरो माया अन्त कतै सार्न
मन छैन तिमिलाई एक्लै पार्न।
किरण प्रसाईं