आफ्नो छोरी ज्वाइको घरमा राज गरोस भन्ने
बुहारीले चाहिँ सधै भरी घरमा काज गरोस भन्ने।

तिम्री छोरी ज्वाइको घरमा बुहारी त होनि
बुहारी नि तिम्री आफ्नै छोरी जस्तै त होनि।

बुहारीलाई छोरी सम्झे बन्छ है राम्रो घर
नसम्झिए छोरा-बुहारी होलान पर पर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.