मन पनि अन्जान छ सबै माया तिमीलाई पोख्छ
तिम्रो नजिक आउ भन्छु तर मलाई जातले रोक्छ।
समाज नि अचम्मको छ मलाई सबको बातले टोक्छ

किरण प्रेमी