बैशाख – जेठ भन्दा भन्दै आइसक्यो गर्मी
कस्तो आयो माहामारी भेटघाट बाटै सर्नी।

अझै सचेत नभएमा धेरै जना मर्ने
गरिब र निमुखा ले अब के पो गर्ने ।

मोडालिटी बिना सरकार बन्द मात्रै गर्ने
यस्तै रहे गरिब जनता भोक भोकै मर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.