बैशाख – जेठ भन्दा भन्दै आइसक्यो गर्मी
कस्तो आयो माहामारी भेटघाट बाटै सर्नी।
अझै सचेत नभएमा धेरै जना मर्ने
गरिब र निमुखा ले अब के पो गर्ने ।
मोडालिटी बिना सरकार बन्द मात्रै गर्ने
यस्तै रहे गरिब जनता भोक भोकै मर्ने।
बैशाख – जेठ भन्दा भन्दै आइसक्यो गर्मी
कस्तो आयो माहामारी भेटघाट बाटै सर्नी।
अझै सचेत नभएमा धेरै जना मर्ने
गरिब र निमुखा ले अब के पो गर्ने ।
मोडालिटी बिना सरकार बन्द मात्रै गर्ने
यस्तै रहे गरिब जनता भोक भोकै मर्ने।