मन पनि अन्जान छ सबै माया तिमीलाई पोख्छतिम्रो नजिक आउ भन्छु तर मलाई जातले रोक्छ। समाज नि अचम्मको छ मलाई सबको बातले टोक्छतिम्रो नजिक आउRead More
तिम्रै याद आयो
बिहानको मिरमिरे मा , तिम्रै याद आयोखबर तिम्रो आकै छैन , पिरले मन खायो। बर्षौ भयो विदेश गको, कता पो हरायौसुन्छु म त मलाई छोडिRead More
लाज
चिसो चिसो मौसम आजलौ आए म तिम्रै माझ।बत्ती निभाउ सबै आजलाग्न थाल्यो मलाई लाज।
धोका
भेट्न आउँदा मैले नयाँ कोट लाएमह भन्दा मिठास तिम्रै ओठ मा पाए। जवानीको पहिलो माया तिमी सङै लाएसमय संगै धोका पनि तिमी बाटै पाए।
बुहारी – नेपाली गजल
आफ्नो छोरी ज्वाइको घरमा राज गरोस भन्नेबुहारीले चाहिँ सधै भरी घरमा काज गरोस भन्ने। तिम्री छोरी ज्वाइको घरमा बुहारी त होनिबुहारी नि तिम्री आफ्नै छोरीRead More
रात अझै पर्न देउ – नेपाली गजल
रात अझै पर्न देउमाया अझै बढन देउ। ओठ मा ओठ पर्न देउआज सबै कुरा गर्न देउ। किरण प्रसाई
पर्दैन मलाई बिदेश फाल्न – नेपाली गजल
पर्दैन मलाई बिदेश फाल्नमन छैन तिमिलाइ एक्लै पार्न। जे गरेनी यहि गरम लाजस्तो दुखलाई नि मिलेर सहम ला। मेरो माया अन्त कतै सार्नमन छैन तिमिलाईRead More
तिम्रो आशमा – नेपाली गजल
दुखको आँसु पिएकै छुतिम्रो आशमा जिएकै छु। फाटेको मनलाई सिएकै छुचोखो माया दिएकै छु। पिडा जति सबै लिएकै छुतिमिले देको बिष पनि पिएकै छु। किरणRead More