मलाई जातले रोक्छ।

मन पनि अन्जान छ सबै माया तिमीलाई पोख्छतिम्रो नजिक आउ भन्छु तर मलाई जातले रोक्छ। समाज नि अचम्मको छ मलाई सबको बातले टोक्छतिम्रो नजिक आउRead More

तिम्रै याद आयो

बिहानको मिरमिरे मा , तिम्रै याद आयोखबर तिम्रो आकै छैन , पिरले मन खायो। बर्षौ भयो विदेश गको, कता पो हरायौसुन्छु म त मलाई छोडिRead More

लाज

चिसो चिसो मौसम आजलौ आए म तिम्रै माझ।बत्ती निभाउ सबै आजलाग्न थाल्यो मलाई लाज।

माहामारी

बैशाख – जेठ भन्दा भन्दै आइसक्यो गर्मीकस्तो आयो माहामारी भेटघाट बाटै सर्नी। अझै सचेत नभएमा धेरै जना मर्नेगरिब र निमुखा ले अब के पो गर्नेRead More

धोका

भेट्न आउँदा मैले नयाँ कोट लाएमह भन्दा मिठास तिम्रै ओठ मा पाए। जवानीको पहिलो माया तिमी सङै लाएसमय संगै धोका पनि तिमी बाटै पाए।

बुहारी – नेपाली गजल

आफ्नो छोरी ज्वाइको घरमा राज गरोस भन्नेबुहारीले चाहिँ सधै भरी घरमा काज गरोस भन्ने। तिम्री छोरी ज्वाइको घरमा बुहारी त होनिबुहारी नि तिम्री आफ्नै छोरीRead More

तिम्रो आशमा – नेपाली गजल

दुखको आँसु पिएकै छुतिम्रो आशमा जिएकै छु। फाटेको मनलाई सिएकै छुचोखो माया दिएकै छु। पिडा जति सबै लिएकै छुतिमिले देको बिष पनि पिएकै छु। किरणRead More